Logo

राजनीति

आरक्षणको व्यवस्थासहित ९ महिनाभित्र संघीय निजामती ऐन जारी गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)



काठमाडौं । सर्वोच्च अदालतले आरक्षणको व्यवस्थासहित ९ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न आदेश जारी गरेको छ । लोकसेवा आयोग र सार्वजनिक संस्थाको कर्मचारी भर्ना सूचनामा थारू समुदायलाई आरक्षण नदिइएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत माघ २४ गते यस रिटमा फैसला गरेको थियो । त्यसैको पूर्णपाठ जारी गर्दै संविधानको सामाजिक न्यायको हकअन्तर्गत समेटेका सबै वर्ग र समूहलाई कानूनमै आरक्षण दिन सरकारका नाममा आदेश जारी गरेको हो ।

पूर्णपाठ हेर्नुहाेस् :–

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १३:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।