Logo

राजनीति

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज (शनिबार) बस्दै छ । बैठक  दिउँसाे २ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने सांसद महेश बर्तौलाले बताए । बैठकमा अन्य समसामयिक बिषयमा पनि कुराकानी हुनेछ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १३:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।