Logo

प्रमुख समाचार

कांग्रेसलाई स्वस्थ आलोचना चाहिन्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वस्थ आलोचना चाहिने बताएका छन् । शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

‘आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ’, उनले भने, ‘तर स्वस्थ आलोचना गर्नुस् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । पछिल्लो समय सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १३:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।