Logo

अर्थ

‘आइएमई पे’मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार



काठमाडौं । ‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ।

यसै सन्दर्भमा यो हप्ता असार ३ देखि आइएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गरेको छ। एक हप्ताका लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउनेछन्।

यो समयावधिभित्र एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १७:०९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।