Logo

खेलकुद

जिम्बावेको ‘स्कोर’ राम्रो, नेपालको जित्ने सम्भावना कम



काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध जिम्बाव्वेले जवाफी ब्याटिंग गरिरहेको छ।

नेपालले जिम्बाव्वे सामु जितका लागि २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । अहिलेसम्म जिम्बाबेले दुई विकेटको क्षतिमा २५७ रन जोडिसकेको छ । ४२ ओभर खर्चेर जिम्वावेले यो स्कोर हात पारेको हो । यही लयमा जाने हो भने जिम्वावेले नेपाललाई पराजित गर्ने देखिन्छ ।

४८ बल हुँदा ३४ रन बनाउन बाँकी रहेको जिम्वावेले सजिलै नेपाललाई जित्ने देखिन्छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १९:२०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।