Logo

अर्थ

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड



काठमाडौं ।‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ सम्म रहने जनाइएको छ ।

प्रकाशित मिति : असार २६, २०८० मंगलबार  १२ : २४ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।