काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ टिमविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पुरा गरेका छन् ।
उनले ६४ बलमा ५० रन पूरा गरेका हुन् । नेपालका सोमपाल कामी १४, कुशल मल्ल शून्य, भीम सार्की ४, देव खनाल १५ आसिफ शेख ७ र कुशल भुर्तेल शून्यमा आउट भए । नेपालले २८ ओभरमा ६ विकेटको क्षतीमा ११४ रन बनाएको छ ।




















प्रतिक्रिया