काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको जन्मदिन केन्द्रीय समिति बैठकमै मनाइएको छ । मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक बिहीबारका लागि सकिएको छ ।
बिहीबारको बैठकको अन्तिममा महामन्त्री थापाको जन्मदिन मनाइएको हो । गगनलाई पार्टीका केन्द्रीय सदस्यहरुलाई खादा लगाउँदै जन्मदिनको शुभकामना दिएका थिए ।




















प्रतिक्रिया