Logo

अर्थ

लघुवित्त पीडितहरूद्वारा राष्ट्र बैंक घेराउ



काठमाडौं । लघुवित्त संस्थाबाट पीडितहरूले राष्ट्र बैंक घेराउ गरेका छन् । लघुविविरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर शनिबार राष्ट्र बैंक घेराउ गरेको हो ।

सयौंको संख्यामा प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए । उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् ।

लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार १५:०८   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।