काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एक महिने विशेष प्रशिक्षणका ६ खेलाडीलाई भारत पठाएकाे छ । क्यानले तीव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्रीलगायतलाई भारत पठाएकाे हाे ।
त्यस्तै विनोद भन्डारी र लोकेश बम ब्याटरका रुपमा रहेका छन् । स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सो मौका पाएका छन् । उनीहरु अभ्यासका लागि दिल्ली गएका छन् । यि ६ खेलाडीले प्रदिप साहु अन्तर्गत रहेर प्रशिक्षण गर्ने छन् ।




















प्रतिक्रिया