Logo

खेलकुद

क्यानले ६ खेलाडीलाई एक महिने विशेष प्रशिक्षणका लागि भारत पठायाे



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एक महिने विशेष प्रशिक्षणका ६ खेलाडीलाई भारत पठाएकाे छ । क्यानले तीव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्रीलगायतलाई भारत पठाएकाे हाे ।

त्यस्तै विनोद भन्डारी र लोकेश बम ब्याटरका रुपमा रहेका छन् । स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सो मौका पाएका छन् । उनीहरु अभ्यासका लागि दिल्ली गएका छन् । यि ६ खेलाडीले प्रदिप साहु अन्तर्गत रहेर प्रशिक्षण गर्ने छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १८:५८   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।