Logo

प्रमुख समाचार

देउवाले गरे ७ सय बढीलाई नेविसंघमा मनोनीत, कुन जिल्लाबाट को परे ? (सूचीसहित)



काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघमा सदस्यहरु मनोनयन गरेका छन् ।

सोमबार साँझ देउवाले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरेका हुन् ।

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति अब ७ सय १० सदस्यीय भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०९:४२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।