Logo

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पहिराेले अवरुद्ध सडककाे अवलाेन, सुचारुका लागि निर्देशन



काठमाडौं । सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले निरन्तरको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्गअन्तर्गत बुढितोलाको अवस्थाबारे अवलोकन गरेका छन् ।

मुख्यमन्त्री शाहले त्यस क्षेत्रको अवलोकन र निरिक्षण गर्नुका साथै तत्कालै बाटो सुचारु गर्नको लागि सम्बन्धित निकाय लाई निर्देशन समेत दिएका छन् ।

तस्बिरहरूः–

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।