काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राप्रपाका नेता रविन्द्र मिश्रले खुलापत्र लेखेका छन् ।
बिहीबार नेता मिश्रले समाजिक सञ्जालमार्फत खुलापत्र लेख्दै विचारभन्दा माथि देश मान्न सुझाव दिएका छन् ।
मिश्रले विचार व्यक्तिको हुने, व्यक्ति एकल हुने, विचार पार्टीको हुने, पार्टी समूहको हुने, देश सबै जनताको हुने जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउने भन्दै देशभन्दा माथि विचार कसरी हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।




















प्रतिक्रिया