Logo

अर्थ

उडान रोकेपछि सिम्रिकले प्राधिकरणलाई बुझायो ४३ लाख



काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।

प्राधिकरणले बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले अनिश्चितकालका सिम्रिकको उडान रोकेपछि शुक्रबार नै ३४ लाख रुपैयाँ बक्यौता बुझाएको हो ।

पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो।

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार ०९:४३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।