Logo

मनोरञ्जन

प्रमोदको ‘गङ्गा जमुना’ सार्वजनिक (भिडियाेसहित)



काठमाडाैं । गायक प्रमोद खरेलको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द र गीतमा शम्भुजित बास्कोटाको सङ्गीत भरेका डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ ।

राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

भिडियाे हेर्नुहाेस्:– 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १३:१८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।