काठडौं । सिया कप क्रिकेट अन्तर्गत आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् । खेलको सुरुवातमै भारतलाई ठूलो झट्का लागेको छ ।
विश्वचर्चित ब्याटरहरू विराट कोहली र रोहित शर्माको विकट सुरुमै पतन भएको छ । उनीहरु दुवैको विकेट पाकिस्तानका शाहीन शाह अफ्रिदीले लिएका हुन् । ओपनर रोहित शर्मा २२ बलमा ११ रन बनाएर आउट भए भने कोहली ७ बलमा मात्र ४ रन जोडेर आउन भए ।
श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ राजेको हो । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । भारत पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ ।
















प्रतिक्रिया