काठमाडौं । म्यान्मारविरुद्ध सेप्टेम्बर ८ र ११ मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार टोलीको घोषणा गरेका हुन् । फिफा विन्डोअन्तर्गत पर्ने याङ्गुनमा नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
छनोटमा परेका नेपाली खेलाडीहरु
गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल
डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, टेर्सिङ लामा
मिडफिल्डर : एरिक बिष्ट, सुदिप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, क्रितिश रन्त छुन्जु
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिश डाँगी, आशिष चौधरी, गिल्लेप्सीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया





















प्रतिक्रिया