Logo

स्वास्थ्य

थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमणको पुष्टि



मुलुकमा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ ।

 

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  ४ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।