Logo

खेलकुद

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गर्ने खेलाडी बने विराट काेहली



काठमाडौं । भारतीय ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन् ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।

विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १८:४२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।