काठमाडौं । भारतीय ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन् ।
श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।
विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् ।
















प्रतिक्रिया