काठमाडौं । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो ।
आईपीओ ल्याउन सूर्यकुण्ड हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । यसम्बन्धी सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
















प्रतिक्रिया