काठमाडौं । नेपाल तरुण दलले आफ्नो ७१औं स्थापना दिनस विभिन्न रचतात्मक तथा सृजनात्मक कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ । तरुण दलले कार्तिक १० गते स्थापना दिवस मनाउँदै छ ।
अध्यक्ष विद्वान गुरुङद्वारा जारी परिपत्रमा सचनात्मक तथा सृजनात्मक कार्यक्रसहित स्थापना दिवस मनाउन भनिएको छ । साथै सबै जिल्ला कार्यसमितिलाई आआफ्नो जिल्लामा गरिएका विविध कार्यक्रमहरूको जानकारी दलको केन्द्रीय कार्यालयलाई गराउने पनि भनिएको छ ।




















प्रतिक्रिया