Logo

खेलकुद

मलेसियाको सातौं विकेट पतन, अविनाशले लिए व्यक्तिगत दोस्रो विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा सातौं सफलता हात पारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालले सातौं सफलता अविनास बोहराले व्यक्तिगत दोस्रो विकेत लिँदै दिलाएका हुन् ।

उनले मलेसियाका मुहम्मद अमिरलाई ८ रनमा आउट गरेका हुन् । यसअघि अविनाशले मलेसियाका जुबाइदी जुलकीफ्लेको विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १४:४०   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।