काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा सातौं सफलता हात पारेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालले सातौं सफलता अविनास बोहराले व्यक्तिगत दोस्रो विकेत लिँदै दिलाएका हुन् ।
उनले मलेसियाका मुहम्मद अमिरलाई ८ रनमा आउट गरेका हुन् । यसअघि अविनाशले मलेसियाका जुबाइदी जुलकीफ्लेको विकेट लिएका थिए ।




















प्रतिक्रिया