Logo

कोशी प्रदेश

जसपा कोशी सरकारमा सहभागी नहुने



काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

जसपाले कोसी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।