Logo

राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०९:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।