काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनसँग खेल्दैछ । टियु क्रिकेट मैदानमा ओमन दिएको १४६ रन विजयी लक्ष्य पछ्याइरहेको नेपाललाई चौथो झड्का लागेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलको विकेट गुमेको छ । १२ बलमा १२ रन बनाएका पौडलको विकेट ओमनका अबि इल्यासले लिएका हुन् ।




















प्रतिक्रिया