काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । जारी खेलमा ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । नेपालले आठाैं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाइसकेकाे छ ।
खेलकुद
१६ कार्तिक २०८०, बिहीबार १२:०६
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । जारी खेलमा ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । नेपालले आठाैं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाइसकेकाे छ ।
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:०६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया