काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपाललाई खेलमा फर्काएका गुलसन झाको विकेट गुमेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले गुलसनलाई पाँचौं विकेटका रुपमा गुमाएको हो ।
गुलसनले २५ बलमा पाँच चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाए ।




















प्रतिक्रिया