Logo

खेलकुद

नेपालको छैटौं विकेट पतन



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालको छैटौं विकेट गुमेको छ टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले विवेक यादवलाई छैटौं विकेटका रुपमा गुमाएको हो ।

विवेकले तीन बलमा मात्र एक रन जोडे ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:२६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।