काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिएका हुन् ।
उनले ओमनका प्रतिक अथवालेको विकेट लिएका हुन् । ओमनका लागि थवालेले सात बलमा सात रन बनाए ।




















प्रतिक्रिया