Logo

खेलकुद

विवेक यादवले लिए नेपालका लागि तेस्रो विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई विवेक यादवले अर्को सफलता दिलएका हुन् ।

उनले ओमनका जीशन मक्सूदको विकेट लिएका हुन् । मक्सूदले ओमनका लागि १८ बलमा दुई चौका र एक छक्कामो मद्दतमा २६ रन जोडे ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १३:५४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।