Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेकाे छ ।

यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८ ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १२:१०   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।