काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य ओरालो लागि रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । बिहिबार चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया