Logo

नागबेली लघुवित्तको बोनस सेयर सूचीकृत 



नागबेली लघुवित्त वित्तीय संस्थाको ४ लाख ३४ हजार ९ सय ६६ दशमलव ७० कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

हाल मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई एक्वायर गरेर भदौ ७ गतेबाट एकीकृत कारोबार सुरु गरीसकेको छ । 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।