Logo

खेलकुद

भारतलाई पहिलो झड्का, शुबमन गिलको विकेट पतन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई पहिलो झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले पहिलो विकेट लिएको हो ।

अस्ट्रेलियका मिचेल स्टार्कले भारतका शुबमन गिलकाे विकेट लिएका हुन् । गिलले सात बलमा चार रन बनाए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १४:३८   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।