Logo

खेलकुद

अस्ट्रेलियालाई अर्को सफलता, अर्धशतक प्रहार गरेका कोहली आउट



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले चौथो विकेट लिएको हो ।

अस्ट्रेलियका प्यात क्युम्मिनसले भारतका विराट कोहलीको विकेट लिएका हुन् । कोहलीले भारतका लागि ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १६:२१   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।