Logo

खेलकुद

अस्ट्रेलियाविरुद्ध केएल राहुलले प्रहार गरे अर्धशत



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतका केएल राहुलले अर्धशतक प्रहार गरेका छन् ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा राहुलले ८६ बलमा एक चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।

जारी खेलमा शीर्ष क्रममा ब्याटर विराट कोहलीले पनि अर्धशतक प्रहार गर्दै टीमलाई दबाबम मुक्त बनाउने प्रयास गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १६:५२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।