काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतका केएल राहुलले अर्धशतक प्रहार गरेका छन् ।
अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा राहुलले ८६ बलमा एक चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।
जारी खेलमा शीर्ष क्रममा ब्याटर विराट कोहलीले पनि अर्धशतक प्रहार गर्दै टीमलाई दबाबम मुक्त बनाउने प्रयास गरेका थिए ।




















प्रतिक्रिया