काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतको पाँचौं विकट पतन भएको छ ।
अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाका जोश हाज्लेऊडले टोलीलाई पाँचौं सफलता दिलाएका हुन् ।
पाँचाैं विकेटका रुपमा भारतले रविन्द्र जडेजालाई गुमाएकाे हाे । जडेजाले भारतका लागि २२ बलमा ९ रन जोडे ।




















प्रतिक्रिया