Logo

खेलकुद

अस्ट्रेलियाविरुद्ध भारतको पाँचौं विकेट पतन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतको पाँचौं विकट पतन भएको छ ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाका जोश हाज्लेऊडले टोलीलाई पाँचौं सफलता दिलाएका हुन् ।

पाँचाैं विकेटका रुपमा भारतले रविन्द्र जडेजालाई गुमाएकाे हाे । जडेजाले भारतका लागि २२ बलमा ९ रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १७:०१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।