काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतको छैटौं विकट पतन भएको छ ।
अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियालाई मिचेल स्टार्कले छैटौं सफलता दिलाएका हुन् ।
छैटौं विकेटका रुपमा भारतले अर्धशतक प्रहार गरेका केएल राहुललाई गुमाएको हो । राहुलले १०७ बलमा एक चौकाको मद्दतमा ६६ रन जोडे ।




















प्रतिक्रिया