Logo

खेलकुद

अस्ट्रेलियालाई अर्को सफलता, भारतले गुमायो छैटौं विकेट



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतको छैटौं विकट पतन भएको छ ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियालाई मिचेल स्टार्कले छैटौं सफलता दिलाएका हुन् ।

छैटौं विकेटका रुपमा भारतले अर्धशतक प्रहार गरेका केएल राहुललाई गुमाएको हो । राहुलले १०७ बलमा एक चौकाको मद्दतमा ६६ रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १७:२८   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।