काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले आठौं विकेट गुमाएको छ ।
अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस हारे पहिला ब्याटिङको निम्तो पाएका भारतले आठौं विकेटमा रुपमा जस्पृत बुमराहलाई गुमाएको हो ।
बुम्राहको विकेट अस्ट्रेलियाका अदम जाम्पाले लिए । बुम्राहले भारतका लागि तीन बलमा मात्र एक रन जाडे ।




















प्रतिक्रिया