Logo

खेलकुद

अस्ट्रेलियालाई अर्को सफलता, भारतको आठौं विकेट पतन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले आठौं विकेट गुमाएको छ ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस हारे पहिला ब्याटिङको निम्तो पाएका भारतले आठौं विकेटमा रुपमा जस्पृत बुमराहलाई गुमाएको हो ।

बुम्राहको विकेट अस्ट्रेलियाका अदम जाम्पाले लिए । बुम्राहले भारतका लागि तीन बलमा मात्र एक रन जाडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १७:४५   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।