काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियालाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाको तस्रो विकेट पतन भएसँगै थप दबाबमा परेको छ ।
अस्ट्रेलियाको स्टेभेन स्मिथको विकेट भारतका जस्पृत बुम्राहले लिएका हुन् । स्मिथले अस्ट्रेलियाका लागि ९ बलमा मात्र चार रन जाडेर आउट भए ।




















प्रतिक्रिया