Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको ने छ ।

आज चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ११:५७   :  बजे

690
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।