काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार तोलामा एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज तोलामा २० रुपैयाँले घटेर एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ ।




















प्रतिक्रिया