Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप : शून्य रनमै आउट भए कप्तान खनाल



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान देव खनाललाई गुमाएको हो । १२ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । उनी आउट हुँदा नेपालले ३३ रन बनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:१७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।